युराे कपमा आज स्पेन र इटाली भिड्दै

11.6K
shares
Nabil bank

एजेन्सी । युरो कप फुटबलको पहिलो सेमिफाइनलमा आज इटली र स्पेन खेल्दैछन् ।

इङ्ग्ल्यान्डको वेम्बली मैदानमा सो खेल राति पौने एक बजे सुरु हुनेछ । इटली र स्पेनबीचको विजेताले फाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ ।

इङ्ग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ। इटली फिफा वरियताको शीर्ष टोली बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै सेमिफाइनलकाे द्राेसाे खेलमा भाेलि इंग्ल्याण्ड र डेनमार्क बिच प्रतिस्पर्धा हुनेछ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x