काेपा अमेरिका:उपाधि भिडन्तमा ब्राजिल र अर्जेन्टिना भिड्ने
वि.सं.२०७८ असार २३ बुधवार
12.6K
shares
shares
कोपा अमेरिका फुटबलको उपाधिका लागि अर्जेन्टिना र ब्राजिल भिड्ने भएका छन् ।
जारी संस्करणमा ब्राजिल पेरुलाई हराउँदै फाइनलमा प्रवेश गरेकाे हाे, भन्ने अर्जेन्टिना काेलम्बियलाई हराउँदै फाइनलमा प्रवेश गरेकाे हाे।
रियो दि जेनेरियो स्थित मराकाना रंगशालामा हुने अजेन्टिना र ब्राजिलबीचको फाइनल खेल आइतबार बिहान ५ः४५ बजेबाट शुरु हुनेछ ।
Subscribe
0 Comments
Oldest
































