काेपा अमेरिका: मेस्सी र अर्जेन्टिनालाई उपाधि,नेयमार असफल

11.7K
shares
Nabil bank

ब्राजिलकाे रियो दि जेनेरियोको माराकाना स्टेडियममा भएकाे खेलमा अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को फाइनलमा प्रतिद्वन्द्वी ब्राजिललाई हराउँदै उपाधि जितेकाे छ। अर्जेन्टिनाले फाइनलमा खेलमा नेयमारकाे ब्राजिल माथि १-०  गाेल अन्तरकाे जित निकालेको हाे ।

अर्जेन्टिनाले खेलकाे पहिलो हाफमा नै १-० काे अग्रता लिएकाे थियाे। अर्जेन्टिनाका लागि एन्जल डि मारियाले गाेल गरे ।

त्यस्तै ब्राजिल खेलमा हाबी भएपनि गाेल भने गर्न सकेन् । याे संगै अर्जेन्टिनाले २८ बर्षपछि अन्तराष्ट्रिय उपाधि जितेकाे हाे ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x