ग्रीन टाउन दहचाेक युथ क्लब तथा भिमसेनस्थान खेलकुद समितिकाे आयाेजनामा भएकाे मैत्रीपूर्ण खेल सम्पन्न

25.2K
shares
Nabil bank

काठमाडौँ।ग्रीन टाउन दहचाेक युथ क्लब तथा भिमसेनस्थान खेलकुद समितिकाे आयाेजनामा भएकाे मैत्रीपूर्ण खेल सम्पन्न भएकाे छ।

चन्द्रागिरी नागरपालिकाका वडा न.१ वडाअध्क्षय राजेन्द्र केसी ज्यु ले रिबन काटेर चाैरकाे उद्घाटन गर्नुका साथै वडाअध्क्षय लगायत वडा सदस्य ज्युहरुले खेलाडीलाई शुभकामना दिनु भएकाे छ।

चन्द्रागिरी नागरपालिकामा ४० बर्ष उमेर समुहकाे खेल पहिलाे पटक चन्द्रागिरी वडा नं.१ काे पहिलाे चाैरमा उत्साह जनक रुपले सम्पन्न भएकाे छ।

“अविरल बर्षा बिच भएकाे खेलमा पनि खेलाडीहरुका उत्साह र खेलप्रति माया साच्चिकै उत्कृष्ट रहेकाे छ।” वडाअध्यक्ष केसीले बताए।

भाेलिका दिनमा पनि खेलाडीहरुलाई उत्साह थपेर नयाँ खेलकाे आयाेजना गर्ने आयाेजक टिमकाे भनाई छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x