टोकियो ओलम्पिकको भिलेजभित्रै कोरोना सङ्क्रमित भेटिए

17.7K
shares
Nabil bank

एजेन्सी । टोकियो ओलम्पिकको भिलेजभित्रै कोरोना सङ्क्रमित भेटिएका छन् ।

विदेशबाट आएका एक व्यक्तिमा कोरोना सङ्क्रमण भएको टोकियो ओलम्पिकको आयोजक कमिटीले जनाएको छ ।

सङ्क्रमित व्यक्ति खेलाडी नभएको आयोजक कमिटीले जनाएको छ।आयोजकले कोरोना सङ्क्रमितको परिचय गोप्य राखेको छ । कोरोना सङ्क्रमण देखिएपछि उनलाई छुट्टै आइसोलेशनमा राखिएको छ ।

टोकियो ओलम्पिक सुरु हुन केही दिन बाँकी रहेको समयमा ओलम्पिक भिजेलमै कोरोना सङ्क्रमित भेटिएका हुन् । ओलम्पिक साउन ८ गतेदेखि शुरु हुँदैछ

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x