पूर्व चेल्सी स्ट्रार इडेन हजार्ड बच्ने तयारीमा रियल

20.1K
shares
Nabil bank

एजेन्सी। रिपोर्टका अनुसार इडेन हजार्ड यस गर्मीमा रियल म्याड्रिडले बेच्न तयारी गरि रहेकाे छ।

३० बर्षे हजार्ड दुई वर्ष अघि चेल्सीबाट रियलले १०० मिलियन डलरमा खरिद गरेकाे थियाे।

स्पेनमा हजार्डकाे प्रदर्शन त्यति राम्रो छैन्। मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लब छाेडेपछि रियलमा हाल कार्ला एन्सेलोटी प्रशिक्षकमा नियुक्त भएका छन्। यसकारण पनि हजार्डकाे रियलमा भविष्य बारे प्रश्न उठेकाे छ।

त्यस्तै एन्सेलोटी हजार्डलाई बेच्ने मनशायमा रहेकाे स्पेनिस मिडियामा समाचार आएका छन्।

इडेन ह्याजार्ड के भन्छन् त कार्लो एन्सेलोटी बारे

हामीलाई थाहा छ, उनी धेरै अनुभवी प्रशिक्षक हुन्। “म उनलाई व्यक्तिगत रूपमा चिन्दिन, तर मैले उहाँबारे सुनेको कुराबाट उनी एक ज्यादै राम्रो व्यक्ति हुन्, जो केवल खेल जित्न चाहन्छन्, र यो हामी सबै चाहन्छौं।

“हामीसँग मिलेर काम गर्ने मौका छ। यो मेरो लागि खुशीको खबर हो।”

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x