क्यानालिस २०२१ को रिपोर्ट अनुसार स्मार्टफोन बजारका प्रमुख १८ बजारमा रियलमी शीर्ष ४ स्थानमा

1.2K
shares

काठमाडौँ – श्रावण २६ २०७८, प्रविधि बजार अध्ययन फर्म क्यानालिसले गरेको माग र ढुवानीका अध्ययनअनुसार उदयमान प्रविधि कम्पनी रियलमी विश्वका प्रमुख १८ वटा बजारमा शीर्ष ४ स्मार्टफोन ब्राण्ड भित्र पर्न सफल भएको छ ।

स्थापनाको केवल ३७ महीनामै रियलमीले विश्वभर १० करोड स्मार्टफोन ढुवानीको लक्ष्य पूरा गरी स्मार्टफोनको क्षेत्रमा तीव्र बजार विस्तार गरेर नयाँ रेकर्ड बनाएको छ । यो तीन वर्षिय कम्पनीको लागि नयाँ रेकर्ड हो । यसैगरी भारतको नम्बर वन छ न् स्मार्टफोन ब्राण्डका रुपमा आफूलाई स्थापित गरी भारतमा ४ करोड स्मार्टफोन ढुवानी गर्ने पहिलो स्मार्टफोन रियलमी बनेको छ, यो स्मार्टफोन क्षेत्रकै नयाँ उपलब्धि हो ।

विस्तारका क्षेत्रमा आक्रमक रियलमीे २०२१ को दोस्रो क्वाटरमा भारतीय स्मार्टफोन बजारको क्षेत्रमा २२ प्रतिशत हिस्सा ओगटेको छ । उक्त अवधिमा १५० प्रतिशतले बजार विस्तार गर्दै रियलमी भारतको चौथोँ ठूलो स्मार्टफोन बन्न सफल भएको छ ।

क्यानालिसको विश्वभर स्मार्टफोन ढुवानीको रिपोर्ट अनुसार फिलिपिन्स बजारमा रियलमी पहिलो नम्बरमा रहेको छ । त्यसे गरी बंगलादेशमा पनि रियलमीले पहिलो पटक नेतृत्वदायी स्थानमा आफूलाई उभाएको छ, जुन स्थान हासिल गर्न सन् २०२० मा बजार प्रवेश गरे लगत्तै सुरुवाती केवल ४ क्वाटर समय लगाएको हो ।

यो क्वाटर यूरोपको बजारमा सफलता प्राप्त गर्न रियलमीका लागि उपयुक्त समय रह्यो, किनभने १२८२ % वार्षिक बजार वृद्धि गर्दै ढुवानीका हिसाबले यूरोपमा स्मार्टफोन पठाउने शीर्ष ४ भित्र रियलमी पर्न सफल भएको छ । साथै यो कम्पनी पहिलोपटक स्लोभियामा दोस्रो, रसिया र पोल्याण्डमा तेस्रो र इटलीमा पाँचौँ स्थानमा पर्न सफल भएको छ ।

‘यही अगस्ट महिनामा हामीले कम्पनीको तेस्रो वार्षिकोत्सव मनाउदै गर्दा विश्वभर स्मार्टफोन बजारमा बलियो स्थानमा आफूलाई स्थापित गरेकोमा हामी खुसी छौँ,’ रियलमीका उपाध्यक्ष समेत रहेका नेपाल, भारत तथा यूरोपका लागि प्रमुख कार्यकारी अधिकृत माधव शेठले बताए । उनले भने, ‘चुनौतीका साथ हामी हाम्रा उपभोक्तालाई सुलभ मूल्यमा उच्च स्तरको स्टाइलिस स्मार्टफोन उपलब्ध गराउनमा प्रतिवद्ध छौँ ।’

क्यानालिस रिपोर्टका अनुसार ढुवानीका हिसाबले फिलिपिन्स, बंगलादेश, स्लोभेनिया, पोल्याण्ड, रसिया, कम्बोडिया, चेक रिपब्लिक, भारत, इन्डोनेसिया, इजिप्ट, ग्रिस, इजरायल, इटली, मलेसिया, म्यानमार, नेपाल, सिङ्गापुर र थाइल्याण्डमा शीर्ष ४ स्थानभित्र रियलमी रहेको छ ।

रियलमीको बारेमा 

रियलमी अत्याधुनिक प्रविधि क्षेत्रमा नयाँ ट्रेण्डको रुपमा उदाएको ब्राण्ड हो जसले उच्च गुणस्तरका मोबाईल फोनहरुको उत्पादन गरिरहेका छन् । यो रियलमी ब्राण्ड विधिवत रुपमा सन् २०१८ को मे ५ तारिखमा यसका संस्थापकद्धय स्काई लि र माधव शेठले भारतमा स्थापना गरेका थिए । यसका टोलीमा स्मार्ट फोन उद्योगमा व्यापक अनुभव रहेका युवा जनशक्ति समूह रहेका छन् । रियलमीले आफ्ना नयाँ पछिल्ला उत्पादनहरुलाई अत्याधुनिक ट्रेण्ड सेटिङ्ग डिजाइन तथा आर्टिफिसियल ईन्टरनेटमा थप फिचरहरु प्रदान गरी स्मार्ट प्रयोगकर्तासम्म पुर्‍याउने बताएको छ ।

रियलमीले साधारण, मध्यम र विशिष्ट फ्ल्यागसिप वर्गमा आफ्ना मोबाइलहरु उत्पादन गरिरहेका छन् । यसमा भारतको पहिलो छन् स्मार्ट फोन रियलमी ह् छण् एचय छन् समेत रहेका छन् । रियलमीले हालसालै भारतमा पहिलो मिडियाटेक डाईमेन्सिटी ८०० यू सहित रियलमी ८ सिरिज, रियलमी ८ प्रो बजारमा ल्याएको छ । यसमा १०८ एमपी इन्फिनिटी क्वाड क्यामेराले सुसज्जीत छन् । रियलमी ८ मा सुपर अल्मोइड डिस्प्ले तथा रियलमी ८ छन् मिडियाटेक डाईमेन्सिटी ७०० छन् प्रोसेसर सहित भारतको पहिलो स्मार्ट फोन बनेको छ ।

रियलमी इमेन्सिटी १२०० ४ जी का साथ भारतको पहिलो स्मार्ट फोन हो । रियलमी ह् ठ एचय छन् , रियलमी ह् ठ छ न् , नार्जो ३० सिरीज रियलमी नार्जो घण् छन् का साथ रियलमी नार्जो घण् द्धन् ; नार्जो घण् एचय छन् सबैभन्दा शक्तिशाली छन् गेमिङ्ग मिडरेन्जर तथा रियलमी नार्जो घण् ब्, पावरफूल बजेट गेमिङ्ग रहेका छन् ।

रियलमीको उत्पादन श्रेणीमा उत्कृष्ट द्धन् फ्ल्यागसिपहरु रियलमी ह् घ र ह् घ क्गउझचशयय इन्ट्री लेभल भ्यालु किङ्ग रियलमी ऋज्ञज्ञ, रियलमी ऋज्ञद्द तथा रियलमी ऋज्ञछ रहेका छन् । यसका ६५ एमपी क्वाड क्यामेरा फोन – रियलमी ठष् रियलमी ठ विश्वको पहिलो हेलियो जी ९४ प्रोसेसर तथा ६५ एम पी क्वाड क्यामेरा भएको सबैभन्दा छिटो चार्ज हुने ६५ एम पी फल्यागसिप रियलमी ठ एचय टेक्नोलोजीमा चासो राख्ने युवाहरुलाई लक्षित गरी उत्फादन गरेका छन् । यसै रणनिति अन्तर्गत रियलमीले सन् २०२० मा युवाहरुलाई लक्षित गरी ग्ल्क्ष् क्बचत ब्क्ष्यत् रणनिती लिएको छ ।

पछिल्लो पटक रियलमी वाच एस सिरिज, रियलमी स्मार्ट टिभी, रियलमी ब्याण्ड, रियलमी बड्स वायरलेस २,रियलमी बड्स वायरलेस २ नियो, रियलमी वाच २,रियलमी वाच २ प्रो,रियलमी बड्स एअर नियो, रियलमी बड्स क्यू, रियलमी बड्स एअर प्रो, रियलमी बड्स एअर २ सबैभन्दा किफायती एएनसी का साथ रियलमी एड्भान्चर व्याकप्याक, रियलमी ३० डब्लु डाई चार्ज पावर ब्याङ्क, रियलमी एम १ सोनिक इलेक्ट्रिक टुथब्रस, रियलमी एड्भान्चर लगेज, रियलमी टोट ब्याग २.०,रियलमी मोशन एक्टिभेटेड नाइट लाइट, रियलमी गेमिङ एसेसोरिज किट, रियलमी दारी ट्रिमर सिरिज रियलमी हेएर ड्राएर तथा रियलमी यूआई २.० रहेका छन् ।

सन् २०२१ को दोस्रो त्रैमासिक विवरणमा रियलमी भारतको टप छन् स्मार्टफोन रहेको छ । साथै यो ब्राण्ड भारतमा ४ करोड उपभोक्ता समक्ष द्रुत गतिमा पुगेको पहिलो ब्राण्ड बनेको छ । काउन्टरपोइन्टका रिलायवल रिपोर्ट २ रिसर्चका अनुसार रियलमी टी डब्लु एस मार्केटमा पहिलो ब्राण्डको रुपमा रहेको छ यसमा बड्स एअर नियो तथा बड्स क्यू रहेको छ । टेक आर्क द्धारा रियलमीलाई सबैभन्दा कम मर्मत खर्च भएको तथा ग्राहकहरुले सबै भन्दा बढी रुचाइएको नम्बर १ ब्राण्ड घोषित गरेको छ ।

अधिक जानकारीका लागि सम्पर्क गर्नुहोस ।

www.realme.com

civil hospital
Hams Hospitals