बेन्जिमा सन् २०२३ सम्म रियल मड्रिडमा रहने

11.3K
shares
Nabil bank

एजेन्सी । रियल मड्रिडका कप्तान करिम बेन्जिमाले क्लबसँग एक वर्षको सम्झौता थप गरेका छन् ।

सम्झाैता थप पछि बेन्जिमा सन् २०२३ सम्म रियल मड्रिडमा रहने भएका छन् । सम्झौताले ३३ वर्षीय बेन्जिमाको रियल मड्रिडसँगकाे  १४ वर्ष पूरा हुने भएको छ ।

बेन्जिमा सन् २००९ मा रियल मड्रिडमा अनुबन्धित भएका थिए । अहिलेसम्म १२ वर्षको अवधिमा २८१ गोल गरेका बेन्जिमा रियलका प्रमुख खेलाडी समेत हुन्।

उनी क्लबको सर्वाधिक गोलकर्ताको सूचिमा पाँचौँ स्थानमा छन् । बेन्जिममाले रियल सँगकाे १२ बर्षमा दाैरानमा थुप्रै उपाधिहरु जिति सकेका छन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x