रियल र लेभान्टेबिचकाे खेल बराबरीमा राेकियाे
वि.सं.२०७८ भदौ ७ सोमवार
18.6K
shares
shares
Photo By: VALENCIA, SPAIN - AUGUST 22: Vinicius Junior of Real Madrid celebrates scoring his side's 2nd goal during the La Liga Santader match between Levante UD and Real Madrid CF at Ciutat de Valencia Stadium on August 22, 2021 in Valencia, . (Photo by Eric Alonso/Getty Images)
एजेन्सी। ला लिगामा गयराति सम्पन्न खेलमा रियल म्याड्रिडले लेभान्टेसँग ३-३ काे बराबरी खेलेकाे छ।
खेलमा करिम बेन्जेमाको पासबाट बेलले गोल गरे । तर रोजर मार्टीले पुनः सुरु गरेपछि २ सेकेन्ड बराबरीमा ल्याए। जोसे क्याम्पानाले लेभान्टेलाई अग्रता दिलाए तर भिनिसियस जुनियरले बराबरी गाेल गरे।
रोबेर पियरले लेभान्टेलाई अग्रता दिलाए तर भिनिसियसले लेभान्टेका गोलकिपर एटर फर्नान्डेजलाई विदा दिएपछि चतुराईपूर्ण अन्त्यमा ३-३ मा ल्याए। बेलले रियलका लागि पहिलो पटक एक चतुर फिनिशसंग ओपनर गोल गरेता पनि खेलमा रियल हाबी हुन् सकेन् ।
फर्नान्डेजको रातो कार्ड लेभान्टेको लागी खराब समयमा आयो, एक मिनेट पछि उनीहरु आफ्नो अन्तिम प्रतिस्थापन गरे ।
Subscribe
0 Comments
Oldest
































