मैत्रीपूर्ण खेल : भारतविरुद्धकाे खेलमा नेपाल बराबरीमा राेकियाे
वि.सं.२०७८ भदौ १७ बिहीवार
12.3K
shares
shares
काठमाडौं । नेपाल-भारत पहिलो मैत्रीपूर्ण खेलमा बराबरीमा सकिएको छ।
दशरथ रंगशाला जारी दोस्रो हाफमा गोल गर्दै भारतले १-१ गोलको बराबरी गरेको थियो।
अन्जन बिष्टको सुरुवाती गोलसँगै भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले अग्रता बनाएको थियो।
दोस्रो हाफको ६१ मिनेटमा अनिरुद्ध थापाले खेल बराबरीमा पुर्याएका हुन्।
नेपालका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बूले पन्च गरेको बललाई गोल लाइनबाट अनिरुद्धले जाली चुमाएका हुन्।
त्यस्तै अर्को खेल आइतबार हुनेछ।
Subscribe
0 Comments
Oldest
































