ट्युमरकाे शल्यक्रिया पछि लिजेण्ड पेलेकाे स्वास्थ्यमा सुधार
वि.सं.२०७८ भदौ २४ बिहीवार
12.4K
shares
shares
ब्राजिलका लेजेन्ड पेले आफ्नो ट्यूमर हटाउनको लागी शल्यक्रिया पछि बिस्तारै स्वास्थ्यमा सुधार आएकाे बताएका छन्।
उनकाे दाहिने पेटमा ट्यूमर भेटिएपछि अस्पताल भर्ना गरिएको थियो। उनले सोमबार सामाजिक संजालमा पोस्ट गर्दै शल्यक्रिया पछि स्वास्थ्य सुधार आएकाे पुष्टि गरेका हुन् ।
आफ्नो शल्यक्रिया गर्नु अघि तीन पटकको विश्वकप विजेताले पेलेले भने “म अनुहारमा मुस्कान, धेरै आशावादी र खुशीसँग बाँच्न चाहन्छु। एजेन्सी
Subscribe
0 Comments
Oldest
































