मेस्सीकाे अभाव मेटाउने प्रयासमा मेम्फिस डेपे

10.2K
shares
Nabil bank

बार्सिलोनाका मुख्य स्ट्राइकर लियोनेल मेस्सीले क्लब छाेडेपछि बार्साले मेम्फिस डेपेलाई क्लबमा भित्राएको छ। मेम्फिस डेपेलाई  बार्सिलोनाले मेस्सीकाे विकल्पकाे रुपमा लिएकाे छ।

डचम्यानले २०२१/२२ मा सात गोल गरिसकेका छन्, जसमध्ये दुई बार्सिलोनाका लागि र तीन खेलमा नेदरल्याण्ड्सका लागि पाँच गाेल गरेका छन्।

डेपे ब्लाउग्राना मालिक रोनाल्ड कोमनको अनुरोधमा लिग १ साइड लियोनबाट फ्रि स्थानान्तरणमा क्याम्प नोउमा आइपुगेको हुन्।

सुरुवति खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेका डेपे नायक लियोनल मेस्सीको अभाव हुन नदिने प्रयासमा रहेका छन्। त्यस्तै क्याटालान क्लबमा एक नयाँ युगको सुरुवात गर्ने सम्भावनाका रुपमा रहेका छन्। डेपेलाई बार्सिलोनाका प्रशंसकहरुले क्लबमा उनको प्रभाव रोनाल्डिन्होसँग तुलना गरेका छन्।

यसअघि डेपेकाे आफ्नो सपना बार्सिलोनामा पुगेर फुटबल खेल्नु रहेकाे बताएका थिए। उनले भने ‘सोचेका थिएनन् कि मेस्सीले बार्सा छोड्ने छन्। मार्का

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x