आईसीसी विश्वकप लिग–२ : नेपालले आज पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दै

12.2K
shares
Nabil bank

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पपुवा न्युगिनी पिएनजीसँग दोस्रो एक दिवसीय क्रिकेट खेल्दै छ।

नेपालले पहिलो पटक एकदिवसिय क्रिकेटमा डे नाइट खेल्न लागेको हो ।

खेल नेपाली समयअनुसार दिउँसो सवा चार बजेपछि ओमानको अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ।

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँग त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्नुअघि पिएनजीसँग तयारीको लागि दुई एकदिवसीय खेल खेलेको हो।

त्यस्तै नेपालले पहिलो एकदिवसीयमा पिएनजीलाई दुई विकेटले पराजित गरेको थियो।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x