विदेशी मुद्रा विनिमय दर कत्ति छ ? (विवरण सहित)

10K
shares
Nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि विभिन्न देशको मुद्राको भाउ सार्वाजनिक गरेको छ ।

जस अनुसार अमेरिकन डलरको खरिददर ११७ रुपैयाँ २९ पैसा, बिक्रीदर ११७ रुपैयाँ ८९ पैसा रहेको छ ।

त्यस्तै यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४९ पैसा रहेको छ । राष्ट्र बैंकका अनुसार साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा, बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा, कतारी रियल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३८ पैसा कायम भइ कारोबार भइरहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x