यामाहाको Most Awaited bike MT-15 अब नेपालमा

यामाहाले सन् २००४ मा निर्माण शुरु गरेको एमटि शृँखला यामाहाको naked bike series परिवारको सदस्य हो । एमटिको यो शृँखला Dark Side of Japan नामले पनि परिचित छ । मास्टर अफ टर्कको विरासत सन् २००४ मा एम टि–०१ बाट शुरु भएको थियो । जुन हालसम्म पनि यामाहाले globally सफलतापूर्वक निर्माण र वितरण गर्दै आइरहेको छ ।

MT-15 शृँखलाका बाइकहरु City /Urban Sports Bike हुन् । यो शृँखलाको बाइक ती युवाहरुलाई ध्यानमा राखेर निर्माण गरिएका छन्, जो मोटरसाईकलसँग उत्साहित रहने गर्दछन् । MT-15 बाकहरु Modern technology सवार गरेर सन्तुष्टि प्राप्त गर्न चाहने युवा पुस्ताहरुलाई आकर्षित गर्न सक्षम हुँदै आएको छ । साथै यी बाइकहरुको फावर र compact डिजाइनले जस्तो बाइक पाउन युवाहरुलाई लोभ्याउने गराउने गरेको छ ।

नेपाली बजारमा यो एमटि बाइक शृङ्खला एमटि BS4 2019 मा launch ले सफलता प्राप्त गरेको थियो । यसमा भएको मनै लोभ्याउन Bi functional LED headlight र स्टाइलिस, स्पोर्टी, सुन्दरतापूर्ण बनौटले यामाहा एमटि १४ पहिलो नजरमै सबैको ध्यान खिच्न सफल भएको हामीलाई थाहा नै छ ।

MT-15 BS4 ले प्राप्त गरेको अपार सफलता पश्चात् यामाहाले नयाँ एमटि १४ बिएस ६ लाई ती ग्राहकहरु समक्ष फेश गरेको छ। Yamaha ko Most awaited Bike MT -15 BS 6  को लामो प्रतिक्षा पछि MT-15 BS6 नेपालमा आएको छ ।

यो नवीन शृङ्खला बाइकमा सम्पूर्ण सुधारिएको Engine, A.B.S, Assist Slipper clutch ,VVA, MM Radial Rear Tyre जडित छन् । यामाहाले यो नयाँ एमटि १४ बिएस ६ अझ धेरै नयाँ Varient मा उपलब्ध गराएको छ ।

नयाँ MT -15 BS6 ICE FLUD& NEON GREEN, METALLIC BLACK & VERMILLION, DARK MAT BLUE & NEON GREEN, METALLIC BLACK, DARK MATT BLUE / ICE FLUID & VERMILLION color variant नेपाल मा भित्राएकाे छ । नेपाली बजारमा यसको ठुलो माग ले गर्दा यामाहा नेपालले यसको Pre-booking लिएको थियो । यामाहा नेपाल Mt-15 को launch Nepal’s Biggest Exchange “Yamaha Maha Exchange “ Melama कार्यक्रममा १८० प्रे-बूकङि बाईक वितरण पनि गरेकाे छ।

बिक्री शुभारम्भका अवसरमा यामाहा सिइओ राजु क्षेत्रीले भन्नु भयो “यो बाइकको नेपाली युवामा अत्यन्त माग थियो । म यस प्रकारले सर्वाधिक प्रतिक्षा गरिएको बाइकलाई नेपालकै सबैभन्दा ठुलो एक्स्चेञ्ज कार्यक्रम यामाहा महा एक्स्चेञ्ज मेलामार्फत् बिक्रीको लागि प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्त गौरव महसुस भएको छ । युवाहरुले यामाहाको यो उत्पादनलाई रुचाएका छन् र हामी यो नयाँ अपग्रेड गरिएको एमटि बिएस ६ बाइक प्रस्तुत गर्न पाउँदा हर्षित भएका छौं ।”

Shangri-la Development Bank Ltd.
Nepali patro