आईपीएल : राजस्थानमथि बैंगलोरकाे सहज जित
वि.सं.२०७८ असोज १४ बिहीवार
18.2K
shares
shares
युएइ । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको बुधबार राति सम्पन्न खेलमा रोयल च्यालेञ्जर्स बैगलोर विजयी भएको छ ।
पहिला व्याटिङ गरेकाे राजस्थान रोयल्सले १ सय ५० रनको लक्ष्य दिएको थियो। बैंगलोरले १५० रनकाे सामान्य लक्ष्य तिन विकेट गुमाएर १७ दशमलव १ ओभरमा भेटायो ।
राजस्थान रोयल्सलाई ७ विकेटले हराएर वैगलोर विजयी भएको हो।आरसीवीको जीतमा ग्लेन म्याक्सवेले अर्धसतकीय पारी खेले । कप्तान विराट कोहली २५ रनमा आउट हुँदा दुवदत्त पडिक्लल समेत २२ रनमा आउट भए ।
त्यस्तै जीतसँगै आरसिबी अंकतालिकाको तेस्रो स्थानमा पुगेको छ भने राजस्थान भने तालिकाको सातौं स्थानमा पुगेको छ
Subscribe
0 Comments
Oldest
































