आईपीएल : चेन्नई सुपर किंग्ससँग हैदरावाद पराजित , चेन्नई प्लेअफमा

20.8K
shares
Nabil bank

इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं सिजनको ४४ औं खेलमा चेन्नई सुपर किंग्स (सीएसके) ले सनराइजर्स हैदराबाद (एसआरएच) लाई ६ विकेटले पराजित गरेकाे छ।

शारजाहमा भएको यस खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ७ विकेट गुमाएर १३४ रन बनायो। चेन्नई सुपर किंग्सले १९.४ ओभरमा ४ विकेट गुमाएर १३५ रनको लक्ष्य सहजै हासिल गर्यो।

अम्बाती रायुडू १७ र महेन्द्र सिंह धोनी १४ रन बनाए। धोनीले सिद्धार्थ कौलको बलमा छक्का प्रहार गरि टिमलाई जित दिलाए।

यो जितसँगै चेन्नईले प्लेअफमा आफ्नो स्थान पक्का गरेको छ। जितसँगै चेन्नई ११ खेल बाट १८ अंक सहित अंक तालिकामा पहिलो स्थानमा रहेकाे छ।

हैदरावाद भने ४ अंकसहित तालिकाको अन्तिम स्थानमा छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x