साफ च्याम्पियनसिप : नेपाल फाइनलमा प्रवेश
वि.सं.२०७८ असोज २७ बुधवार
15.1K
shares
shares
काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशबिरुद्ध नेपालले बराबरी खेलेकाे छ । बंगलादेशसँग नेपालले १-१ को बराबरी खेलेकाे हाे ।

नेपालका लागि खेलको ८८ मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गरेका हुन् ।
यसअघि खेलको ९ औँ मिनेटमा बंगलादेशका सुमन रेजाले गोल गरेका थिए ।

आजको खेलमा नेपाललाई कम्तीमा बराबरी गर्नुपर्ने दबाव थियो । अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलसम्म नपुगेको नेपाल खेलमा दश खेलाडीमा सिमित बङ्गलादेशसँग बराबरीमा राेकिएपनि फाइनल पुगकाे हाे ।

Subscribe
0 Comments
Oldest
































