नेपाल क्रिकेट संघ : मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान

18.3K
shares
Nabil bank

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ ।

मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षकका लागि क्यानले प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हाे । हाल राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको विहिन रहेकाे छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x