प्रधानन्यायाधीश राणाले आह्वान गरेकाे बैठकमा सर्वोच्चका १० न्यायाधीशहरु नजाने

17.7K
shares
Nabil bank

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आह्वान गरेकाे बैठकमा सर्वोच्च अदालतका न्यायाधीशहरु नजाने भएका छन् ।

सोमबारका लागि बोलाइएको नेपाल बार एसोसिएसनसहितको फूलकोर्टको बैठकमा १० न्यायाधीशहरु सहभागिता नजनाउने भएका हुन् ।

आज बारका अध्यक्ष सहितको टोलीले प्रधानन्यायाधीश राणासँग विविध विषयमा छलफल गरेका पनि आइतबार अपरान्हमा बसेको न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीशले बोलाएको फुलकोर्टमा नजाने निर्णय गरेको हो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x