पाकिस्तानले रच्यो इतिहास, भारतको ऐतिहासिक हार, कहाँ चुक्यो भारत ?
वि.सं.२०७८ कात्तिक ८ सोमवार
1.1K
shares
shares
टि-ट्वान्टी विश्वकप क्रिकेटमा भारतले पाकिस्तानसँग ऐतिहासिक हार बेहोरेको छ । दशकौंदेखि बनेको कीर्तिमान अहिले भंग भएको छ ।
दुबईमा आइतबार भएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले १५१ रन बनाएकाे थियाे । जसलाई पाकिस्तानले कुनै विकेट बिना नै सहजै पुरा गर्यो ।
https://www.instagram.com/reel/CVa44jAF9z7

























