न्युजिल्यान्ड विरुद्ध भारतको रोहितले कप्तानी गर्ने , केएल राहुल उपकप्तान

20.6K
shares
Nabil bank

टी–२० विश्वकपपछि न्युजिल्यान्डविरुद्धको सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ । नोभेम्बर १७ देखि सुरु हुने टी–२० सिरिजमा रोहित शर्माले भारतीय टोलीको कप्तानी गर्नेछन् । विराट कोहलीले कप्तानी छोडेपछि अब रोहितले टी–२० मा टिमको कमाण्ड सम्हाल्ने छन् ।

विराट कोहलीसहित तीन खेलाडीलाई विश्राम दिइएको छ । हार्दिक पाण्ड्या टी-२० टोलीमा छनोट भएका छैनन्, जबकि यस पटकको आईपीएलमा यस्ता धेरै खेलाडीले मौका पाएका छन्, जो यसपटक अचम्मको काम देखिएका छन् ।

न्यूजिल्याण्ड विरुद्धको टी-२० सिरिजका लागि भारतीय टोलीः रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), ऋतुराज गायकवाड, श्रेयस अय्यर, सूर्यकुमार यादव, ऋषभ पन्त, इशान किशन, वेंकटेश अय्यर, युजवेन्द्र चहल, रविचन्द्रन अश्विन, अक्षर पटेल, आवेश खान, भुवनेश्वर कुमार, दीपक चाहर, हर्षल पटेल, मोहम्मद सिराज रहेका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x