काेराेना अपडेट : कस्तो छ संक्रमणकाे अवस्था (विवरणसहित)

20.2K
shares
Nabil bank

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार ८ हजार ३ सय ४१ जनाकाे परीक्षण गर्दा साे संख्यामा संक्रमण देखिएकाे हाे । पछिल्लो २४ घण्टामा एक सय ८० जनामा कोभिड संक्रमण पुष्टि भएको छ । साेही समयमा थप  एक जनाको संक्रमणबाट मुत्यु भएकाे छ ।

यस्तै ४ सय काेराेना संक्रमण मुक्त भएका छन् । हाल ८ हजार दुई सय ३५ जना सक्रिय संक्रमित रहेका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x