बजाजले ल्यायो पाँचपटक पुरस्कार जित्ने मौका

Ghorahi cement

काठमाडौं । बजाजले पाँचपटक सम्म पुरस्कार जित्ने योजना ल्याएको छ । बजाजको नेपाल आधिकारिक विक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा उक्त अफर ल्याएको हो ।

उक्त योजनालाई बजाज पाँचको पन्च नाम दिएको छ । उक्त अफर अन्तरगत बजाजको विज्ञापन फेसबुकमा पोष्ट गरेबापत १००० को छुट, बाईक रोजेपछि ५० हजारसम्म छुट, किन्नलाई बुकिंग गर्दा १ लाखसम्मको छुट, अफरको बारेमा अरुलाई रिफर गरेमा तीनपटक सर्भिसिंग छुट, बम्पर पुरस्कारमा १० लाखसम्म जित्न पाउने कम्पनीले जानकरी दिएको छ ।

Nepali patro