Banner ad for NADA AUTO SHOW -2026

आइएमई र मिदासबीच सहकार्य कक्षा १ देखि १० सम्म निशुल्क ई‐लर्निङको ब्यवस्था 

2.6K
shares

काठमाडौँ । आइएमई ग्रुपद्वारा प्रवद्र्धित नेपालको सबैभन्दा विश्‍वासिलो र बृहत् एजेन्ट सञ्जाल भएको आइएमई र विगत दुई दशकदेखि विद्यार्थीहरुको सिकाईलाई र्ई‐लर्निङ मार्फत सहज बनाउने कार्य गर्दै आएको मिदास एजुकेशन प्रा. लि सँगको सहकार्यमा र्ई‐लर्निङ प्रवद्र्धन अभियान सुरु गरेको छ । सोही अभियान २२ मार्च २०२२ देखि १४ मे २०२२ ( ८ चैत्र २०७८ देखि ३१ बैशाख २०७९) सम्म जम्मा ५४ दिनको लागि लागु गरिएको छ । 

यस अभियानमा, नेपालमा सफलतापूर्वक विदेशबाट आइएमई मार्फत रकम पठाउँदा भुक्तानी गरिसकेपछि आइएमईका अन्तर्राष्ट्रिय साझेदारहरूबाट डाउनलोड लिङ्कसहितको एसएमएस र लाभार्थीलाई प्रोमो कोड पठाइनेछ । लाभार्थीले त्यसपछि आफ्नो मोबाइलमा प्राप्त ीष्लप मा ऋष्अिप गरेर ःष्म्बक भऋीब्क्क् सरलीकरण शिक्षा एप क्ष्लकतबिि गर्न सक्नुहुनेछ । एप डाउनलोड गरिसकेपछि, प्रापकले निःशुल्क ई–लर्निङ प्राप्त गर्न प्रोमो कोड प्रयोग गर्न सक्छन् र सोही कोड प्रयोग गरेर कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र निशुल्क पढ्न पाउनेछन् ।

सरकारी तथा निजी विद्यालयमा पढ्ने सबै बालबालिकाले शिक्षक÷शिक्षिका र अभिभावकको रेखदेखमा मात्रै पढाइलाई अगाडि बढाइरहेका हुन्छन् । तर ई‐क्लासले पाठ अनुसारका गेम, भिडियो, चित्र र चित्रअनुसारको आवाज, एनिमेनसन र इलुस्ट्रेसनले बालबालिकाको ध्यान पढ्नमा आकर्षित गर्छ । अडियो र भिडियो माध्यम पाठ्यसामग्रीमा प्रयोग गर्दा विद्यार्थीलाई रमाइलो पनि हुन्छ । ःष्म्बक भऋीब्क्क् मा बालबालिका सिक्नका लागि थप उत्सुक हुनुका साथै स्वअध्ययन गर्ने बानीको पनि विकास हुदै जान्छ भन्ने विश्वासका साथ सोही अभियान सुरु गरिएको हो ।

मिदास एजुकेशन प्रा.लिको बारेमा ः–

नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुको पढाइ सम्बन्धि सम्पुर्ण समाधान रहेको ःष्म्बक भऋीब्क्क् मा किताबका पाठ अनुसारका विभिन्न भिडियो हेर्दै, गेम खेल्दै रमाइलो संग आफै पढ्न पाइने ब्यवस्था मिलाइएको छ र पढ्दा केही नबुझेमा, नजानेमा वा गृहकार्य गर्न कठीनाई भएमा ःष्म्बक भऋीब्क्क् मा उपलब्ध शिक्षकहरूसंग तुरुन्त सोध्दै सिक्न पाइन्छ, इलष्लिभ त्गष्तष्यल पनि पढ्न पाइन्छ भने आफुले पढेको कती बुझियो ःष्म्बक भऋीब्क्क् एप बाटै थाहा पाउन सकिन्छ । परिक्षाको तयारीको लागि इलष्लिभ भ्हबm एचभउबचबतष्यल त्गष्तष्यल ऋबिकक को पनि व्यवस्था मिलाईएको छ भने मनोरञ्जनको निमित्त ज्यददथ ऋगिद अन्तर्गत ब्चत ऋबिकक, म्बलअभ ऋबिकक, ख्ष्यष्लि ऋबिकक, न्गष्तबच ऋबिकक र प्भथदयबचम ऋबिकक नियमित रुपमा सञ्चालन हुन्छ । ःष्म्बक भऋीब्क्क् कम्प्युटर, ल्यापटप, ट्याबलेट वा स्मार्ट फोनमा रजिस्टर गरेर प्रयोग गर्न सकिन्छ साथै सोही एप मार्फत जति धेरै पढ्यो तेत्ती धेरै ऋयष्लक र न्षतक रिवार्ड स्वरुप पाइन्छ ।

आइएमई लिमिटेडका बारेमाः–

आफ्नो स्थापना देखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २१ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय ३१ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव ३५ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःु ख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

civil hospital
Hams Hospitals