काेभिड अपडेट : २ सय ६९ जना संक्रमण मुक्त, कस्तो छ अवस्था?

14.5K
shares
Nabil bank

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएकाे छ ।

साे अवधिमा पाँच हजार ३७६ वटा नमूना परिक्षण गर्दा ३८ जना कोरोना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २६९ जना कोरोना संक्रमणबाट निको भएका छन् ।

त्यस्तै, नेपालमा हालसम्म दुई हजार ४५३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x