दुईदेशीय शृंखला : नेपाल दोस्रो खेलमा पनि पराजित
वि.सं.२०७८ चैत १२ शनिवार
13.8K
shares
shares
दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग ३ विकेटले पराजित भएकाे छ ।
टस जितेर ब्याटिङ रोजेको नेपालले पीएनजीलाई जितका लागि २ सय ७९ रनको लक्ष्य दिएको थियो।
दुईदेशीय शृंखला नेपालले २–० ले गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २७९ रनको लक्ष्य पीएनजीले ४८.३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्याे ।
Subscribe
0 Comments
Oldest
































