सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

13.9K
shares
Nabil bank

सानिमा बैंक गोकर्णेश्वर कार्यालयद्वारा मिति २०७८ चैक्र १२ गते ग्लोबल मनि विक २०२२ अन्तर्गत वित्तीय साक्षरता कार्यत्रम सम्पन्न भयो ।

गोकर्णेश्वर कार्यालयले बौद्ध, काठमाडौंमा रहेको शान्ति फाउन्डेसनमा विक्तीय साक्षरता कार्यत्रम आयोजना गरेको हो । शान्ति फाउन्डेसन गैर सरकारी संस्था जसले महिलाहरुलाई सचेतना र सहायता दिने विभिन्न कार्यहरु गर्दछ । ऊक्त कार्यत्रममा ४० जना महिलाहरुको सहभागिता रहेको थियो ।

ऊक्त कार्यत्रममा बैंकको महत्व, बैंकिङ्ग सेवाहरु, डिजिटल बैंकिङ्ग सेवा र यसको महत्वहरु, क्यूआर कोड र डिजिटल बैंकिङ्ग सेवा प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु समावेश गरिएको थियो । शान्ति फाउन्डेसनका कार्यकारी निर्देशक श्रीमती तामाङज्यूले विक्तीय साक्षरता कार्यत्रम आयोजना गरेको र सबैमा बैंकिङ्गको महत्व बुझाएकोमा बैंकलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

सानिमा बैंकले यसै गरी देशका सातै प्रदेशमा सामाजिक उक्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यत्रमहरु आयोजन गर्दै आइरहेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११५ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x