नेपालले पहिला ब्याटिङ गर्दै, के उपाधि हात पर्ला?
वि.सं.२०७८ चैत २१ सोमवार
29.4K
shares
shares
काठमाडौं । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा पहिला ब्याटिङ गर्दैछ ।
नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको हाे । टियु क्रिकेट मैदानमा पीएनजीका कप्तान असाद भालाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । मलेसियासँग विश्राम दिएका तीव्र गतिका बलर सोमपाल कामी टोलीमा फर्किएका छन् । नेपाल अपराजित रहँदै घरेलु मैदानमा लगातार दोस्रो त्रिकोणात्मक टि२० आई सिरिज उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रदै छ ।
Subscribe
0 Comments
Oldest
































