एनआईसी एसिया बैंकको सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष अग्रवाल

24.7K
shares
Nabil bank

काठमाण्डौं । एनआईसी एसिया बैंक लिमिटेड सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष तुलसीराम अग्रवालले सपथग्रहण लिनुभएको छ । अध्यक्ष अग्रवालले गभर्नर महाप्रसाद अधिकारीसमक्ष सोमबार पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।

बैंकको २४ औँ वार्षिक साधारण सभाबाट चुनिएका सञ्चालकहरूको बैठकले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो ।

बैंकको सञ्चालकमा अध्यक्ष अग्रवालसहित त्रिलोक चन्द अग्रवाल, रामचन्द्र संघई संस्थापक सेयरधनीको तर्फबाट निर्वाचित भएका छन भने सर्वसाधारण सेयरधनीको तर्फबाट निकुञ्ज अग्रवाल, गणेशमान श्रेष्ठ र आदित्य कुमार अग्रवाल निर्वाचित हुनुभएको हो

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x