गठबन्धनमा मिल्याे महानगर र उपमहानगरकाे भागबण्डा, कसलाई कहाँ? (पत्रसहित)

28.9K
shares
Nabil bank

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा भागबण्डालाई अन्तिम रुप तय गरेकाे छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा भागबण्डा तय गरेकाे हाे ।


civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x