भारतबाट घटेर आयो इन्धनको भाउ, नेपालमा के होला?

16.7K
shares
Nabil bank

काठमाडौं । भारतले पठाएको पछिल्लो सूचीमा पेट्रालियम पदार्थको भाउ घटेर आएको छ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई आईओसीले घटेको मूल्यसूची पठाएको छ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ६.५५ रूपैया घटेको छ। यस्तै डिजेलको प्रतिलिटर ४४ पैसा घटेर आएको हो।

हाल भारतबाट पेट्रोलको मूल्य घटेर आएपनि निगमले नेपालमा के गर्ला भन्ने जिज्ञासा उत्पन्न भएको छ।

यसअघि घटेर आउँदा नघटाएको निगमले यसपालि पनि मूल्य घटाउन आनाकानी गर्न सक्ने अनुमान गर्न सकिन्छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x