उच्च अदालतले दियो चर्चित नायक पल शाहलाई सफाई , भोली छुट्दै

30.7K
shares
Nabil bank

काठमाडौं। कलाकार पल शाहलाई आज उच्च अदालत पोखराले सफाइ दिएको छ ।

जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध सफाइ माग गर्दै दिएको रिट निवेदनको सुनुवाइ गर्दै उच्च अदालत पोखराले शाहलाई सफाइ दिएको हो। उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो।उनलाई तनहु जिल्ला अदालतले यसअघि सफाई दिइसकेको छ। उनी भोली जेलबाट छुट्नेछन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x