अनेरास्ववियु सुदुरपश्चिम प्रदेशको अध्यक्षमा मनोज राई निर्वाचित
वि.सं.२०८० पुस २६ बिहीवार
1.4K
shares
shares
काठमाडौं। नेकपा एमालेको संगठन अनेरास्ववियु सुदुरपश्चिम प्रदेशको अध्यक्षमा मनोज राई निर्वाचित हुनुभएको छ । आज सम्पन्न प्रथम अधिबेशनबाट राईको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
जसअनुसार उपाध्यक्षमा इन्द्र बोहोरा, रोहित बोगटी र दिनेश सिंह, सचिवमा कमल रोकाय चयन हुनुभएको छ । यस्तै सहसचिवमा यसोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउद र कोषाध्यक्षमा जेबी कुँवर चयन हुनुभएको छ । अधिवेशनको उदघाटन अनेरास्वबियुका अध्यक्ष समिक बडालले गर्नुभएको थियो ।























