नक्कली शैक्षिक प्रमाणपत्रको आशंकामा त्रिविमा कार्यरत डाक्टर भट्टाचार्य पक्राउ
वि.सं.२०८० माघ ८ सोमवार
15.9K
shares
shares
काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सक डा.सम्बुद्ध भट्टाचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली शैक्षिक प्रमाणपत्र भएको आशंकामा भट्टाचार्यलाई पक्राउ गरेको हो ।उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
Subscribe
0 Comments
Oldest
































