सुनको मुल्य बढ्यो

Ghorahi cement

काठमाडौँ । बुधबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ बढ्दा चाँदी १५ रुपैयाँले घटेको हो । मङ्गलबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर १ लाख २६ हजार ६ सय रुपैयाँ पुगेको छ ।

 

त्यस्तै, प्रतितोला १ लाख २५ हजार ८ रुपैयाँ तोकिएको तेजावी सुनको भाउ घटेर अहिले १ लाख २६ हजार २ सय रुपैयाँ पुगेको छ । यता, चाँदीको भाउ भने घटेर १ हजार ५ सय ५ रुपैयाँबाट १ हजार ४ सय ९० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

Nepali patro