आज सार्वजनिक विदा : सेयर कारोबार नहुने , बैंक–वित्तीय संस्था पनि बन्द हुने

927
shares

काठमाडौं । सेयर बजार आज बन्द हुने भएको छ । आज गणतन्त्र दिवसको दिन सरकारले सार्वजनिक विदा दिएको छ । यस कारण नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार जेठ १६ गते, बिहान ११ बजे मात्र खुल्नेछ ।यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन्।

civil hospital
Hams Hospitals