अभियन्ता तारा बराल पक्राउ

1.3K
shares

काठमाडौं । सामाजिक सञ्जाल अभियन्ता तारा बरालाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग गरेको र महिलामाथि चरित्र हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको ब्यूरो प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) नविन्द अर्यालले  जानकारी दिए ।

 

 

उनका अनुसार व्यूरोले गरेर उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतबाट पाँच दिनको म्याद थप भएको छ ।

civil hospital
Hams Hospitals