सुनको मूल्य हालसम्मकै उच्च, हरेक दिन मुल्यमा नयाँ रेकर्ड कायम

2.2K
shares

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य एक लाख ४४ हजार रुपैयाँ पुगेको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४५ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार तीन सय रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals