सुनको मूल्य ह्वात्तै घट्यो हेर्नुहोस् कति पुग्यो?
वि.सं.२०८१ जेठ २७ आइतवार
1.9K
shares
shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आइतबार प्रतितोला एक लाख ४५ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज एकैदिन चार हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४१ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार तीन सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८२५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।


























