नेपाली सेनाले दियो ३ हजार सर्वसाधारणलाई विपद् प्रतिकार्य तालिम

1.5K
shares

काठमाडौँ । नेपाली सेनाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि यो वर्ष ३ हजार ३४१ जनालाई विपद् प्रतिकार्य तालिम दिएको छ ।

 

२०७६ सालदेखि नै सर्वसाधारणलाई समुदायमा विपद् प्रतिकार्यमा जोड्ने नीति अनुसार २७ हजार ९६६ जनालाई तालिम दिइसकिएको छ ।

 

 

 

नेपालमा सोमबारबाट कोशी प्रदेशमार्फत मनसुन भित्रिसकेको छ । यस्तोमा मनसुनजन्य विपद् प्रतिकार्यका लागि सैनिक टोलीलाई तैनाथ राखिएको सेनाले जनाएको छ ।

civil hospital
Hams Hospitals