सुनको मूल्य बढ्यो हेर्नुहोस् कति पुग्यो
वि.सं.२०८१ जेठ ३० बुधवार
21K
shares
shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । मंगलबार प्रतितोला एक लाख ४१ हजार रुपैयाँ पुगेको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४१ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ९ सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८२० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
Subscribe
0 Comments
Oldest


































