आजको सुनको मूल्य कति छ हेर्नुहोस्

1.4K
shares

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ १ लाख ४१ हजार ६०० रुपैयाँ कायम छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४० हजार ९०० रुपैयाँ कायम रहेको छ ।

 

बिहीबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १८ सय १० रुपैयाँ कायम भएको छ ।

civil hospital
Hams Hospitals