न्यायाधीश पदको नतिजा सार्वजनिक (सूचीसहित)

1.6K
shares

काठमाडौँ । जिल्ला न्यायाधीश पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

 

न्याय सेवा आयोगले गत वैशाख २७ देखी ३० गतेसम्म लिएको न्यायाधीश पदको नतिजा गरिइएको हो ।

 

 

 

४३ जिल्ला न्यायाधीशका लागि भएको लिखित परीक्षामा आठजना मात्रै उत्तीर्ण भएका छन्।

 

अन्तरवार्ताका लागि आगामी असार ६र ७ गते बिहान ८ बजेको समय तोकिएको छ ।

 

हेर्नुहोस् सूची :

civil hospital
Hams Hospitals