प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको छ : सांसद पौडेल

9.3K
shares
Nabil bank

 

काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाल प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको बताएका छन् ।प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन् ।

 

उनले नेपाल प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको बताए ।उनले गृह मन्त्रालयको नेतृत्वले भनेको कुनै पनि काम नहुने स्थिति बनेको बताए ।सांसद पौडेलले सार्वजनिक जग्गादेखि लिएर सुशासन कायम गर्ने सन्दर्भमा गृह मन्त्रालयले स्पष्टता प्रश्तुत गर्न नसकेको बताए ।सांसद पौडेलले आगामी आर्थिक वर्षको बजेट विनियोजनले आर्थिक अनुशासनको पालना नगरेको बताए ।उनले विगतका सरकारहरु र मन्त्रीका कारणले वर्तमान व्यवस्थामाथि टिकाटिप्पणी भइरहेको बताए।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x