मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न देशहरुमा राजदूत नियुक्तिको तयारी
वि.सं.२०८१ असार ७ शुक्रवार
13.4K
shares
shares
Photo By: ????????????????????????????????????
काठमाडौँ । आज अपराह्न चार बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा चार बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार आजको बैठकले रिक्त ११ देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी छ । बिहीबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेले राजदूत भागबन्डा टुग्यएका थिए ।
Subscribe
0 Comments
Oldest
































