सुनको मूल्य ह्वात्तै बढेको

2.1K
shares

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १९ सय रुपैयाँले बढेर १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४४ हजार रुपैयाँ निर्धारण भएको छ ।

 

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर तोलाको १८ सय ६५ रुपैयाँ कायम भएको छ ।

civil hospital
Hams Hospitals