सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो

1.7K
shares

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ १ लाख ४२ हजार ३०० रुपैयाँ कायम छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ६०० रुपैयाँ कायम रहेको छ ।

 

 

मंगलबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १८ सय १५ रुपैयाँ कायम भएको छ ।

civil hospital
Hams Hospitals