Banner ad for NADA AUTO SHOW -2026

सुनको मूल्य ह्वात्तै घट्यो हेर्नुहोस् कति पुग्यो

2.3K
shares

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ४१ हजार ६०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४० हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।

 

बुधबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १७ सय ९० रुपैयाँ कायम भएको छ ।

civil hospital
Hams Hospitals