सुनचाँदी व्यवसायी सडकमा

1.3K
shares

 

सुनको भन्सार दरमा गरिएको वृद्धिको विरोधमा सुनचाँदी व्यवसायी सडकमा उत्रिएका छन् । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको नेतृत्वमा न्यूरोड क्षेत्रका व्यवसायीले पसल थुनेर विरोध प्रदर्शन गरेका हुन् ।

 

सरकारले भन्सार दर १५ प्रतिशतबाट २० प्रतिशत पुर्याउने निर्णय गरेको छ । त्यसले गर्दा उपभोक्ता मारमा परेको व्यवसायीहरुको गुनासो छ । उनीहरुले भन्सार दरमा गरिएको वृद्धि खारेज गर्न, सुनचाँदीसम्बन्धी ऐन, नियम,निर्देशिका प्रकाशन गर्न,दुई प्रतिशत बिलासिता कर खारेज गर्नलगायतका माग गरेका छन्

civil hospital
Hams Hospitals